१ आश्विन २०८३, बिहिबार । September 17, 2026

नुवाकोटमा पहिलो पटक होली विशेष कार्यक्रम होलिका फेस्ट हुदैं


२२ फाल्गुन २०७९, सोमबार  

327
Shares

बुटवल । रङ्गहरूको पर्वको रुपमा परिचित होली पर्वको अवसरमा पाल्पाको नुवाकोटमा पहिलो पटक होली विशेष कार्यक्रम हुने भएको छ ।

चियाहोलिक एन्ड टिमको आयोजनामा नुवाकोटको कर्म कन्दरा नुवाकोटमा फागुन २३ गते मंगलबार एक दिने होली विशेष कार्यक्रमको आयोजना गरिने भएको हो । कार्यक्रमलाई होलिका फेस्ट नाम दिइएको छ । नुवाकोटको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजन टोलीले जनाएको छ ।

कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत समावेश गरिएको छ । कार्यक्रममा घैँटो फोड, डिजेका साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने आयोजक टोलीले जानकारी दिएको छ । होलिका फेस्ट का लागि रु दुई सय पचास रुपैयाँको टिकट तोकिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १२ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ