११ बैशाख २०८३, शुक्रबार । April 25, 2026

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । विभागले आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी…