१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

नेपाल उसु महासंघको उपाध्यक्षमा शाह निर्बाचित


५ चैत्र २०७९, आइतबार  

6
Shares

काठमाडौं । नेपाल उसु महासंघको साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ ।

शनिबार भएको सभाबाट कार्य समिति चयन भएको हो । निर्वाचित हुनेहरूमा अध्यक्षमा जनक बर्तौला, उपाध्यक्ष अभिशेक विक्रम शाह, महासचिव नवराज ढुंगाना (विश्वाश) लगायत रहेका छन् ।

निर्वाचित भएसँगै नयाँ कार्य समितिका पदाधिकारीहरूलाई प्रमाण पत्र हस्ताक्षर गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली