३ आश्विन २०८३, शनिबार । September 20, 2026

स्वयम्भुमा नयाँ बर्षमा व्यापारीक तथा सांस्कृतिक महोत्सव


२२ चैत्र २०७९, बुधबार  

15
Shares

काठमाडौं । नयाँ वर्ष २०८० सालको शुभ अवसरमा स्वयम्भुमा प्रथम स्वयम्भु थुइखेल पर्यटन कृषी व्यापारीक तथा सास्कृतीक महोसत्व २०७४ को आयोजन हुने भएको छ ।

स्वयम्भु भुइखेल युवा क्लवको आयोजनामा शान्तिको लागि युवा भन्ने मूल नाराका साथ सो महोसत्व हुन लागेको हो । महोत्सवमा स्थानिय कला सास्कृतीको जोर्गना, मौलिक बाजा गाजा, स्थानिय उपभोग्य उत्पादित वस्तुको प्रदर्शन तथा विक्री वितरण र नेपाली खानाको परिकारका स्टलहरु विशेष रुपमा रहने छ । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत सास्कृतीक तथा पर्यटन महोसत्व आयोजना गर्न लागेको आयोजकले बताएका छन ।

स्वयम्भु भइखेल खेल मैदानमा महोत्सव आयोजना गरिने छ, जहाँ मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नमा सामाग्रीहरु तथा विभिन्न प्रकारका लता कपडा, जुता चप्पलहरुको विक्री वितरणका स्टलहरु हुनेछ । कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवर्धन गर्न स्टल रहनेछ । राष्ट्रिय तथा स्थानिय खाना महोसत्व, विभिन्न वान्डका मोबाइल, इलेक्टोनिक्स सामानहरुको स्टल पनि रहनेछ ।

विक्री गरिने सामानहरुमा २० प्रतिशत देखि ५० प्रतिशत सम्मको छुट व्यवस्था गरिएको छ । महोसत्वमा करिब २ लाख उपभोक्ताको मेलको अवलोकन तथा सेवा प्राप्त गर्ने छ । वाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीको साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हास्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहने छ ।

महोसत्वमा हरेक दिन व्याण्डको प्रस्तुती, नृत्य प्रतियोगिता, वि-वोइङ र अन्य मनोरञ्जनका कार्यक्रमहरुको समेत आयोजना हुनेछ । प्रवेश शुल्क रु ७० र रु १०० रहेको छ भने विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था पनि गरिएको छ। महोसत्वमा काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ तथा नजिक जिल्लाका बासिन्दाले यसबाट लाभ लिने पाउने छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली