काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ माथि ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले सेमिफाईनलमा सम्भावना जीवितै राखेको छ । त्रिवि क्रिकेट मैदानमा आईतबार भएको खेलमा लुम्बिनी प्रदेशले दिएको २ समय ९१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ५१ रनमा समेटियो । जवाफी ब्याटिङ गरेको प्रदेश १ का…