२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बारा–२ अपडेट

बारामा उपेन्द्रको अग्रता कायमै


१२ बैशाख २०८०, मंगलबार  

3
Shares

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रतालाई कायमनै राखेका छन् ।

हालसम्म ३५ हजार ३ सय १३ मत गन्दा यादवले १५ हजार १ सय ८३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले प्राप्त गरेको मत १० हजार ३ सय ७० रहेको छ । यि दुई बिचको मतको अन्तर भने ४ हजार ८ सय १३ रहेको छ । साथै तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेल रहेका छन् । उनको खातामा ५ हजार २७ मत रहेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने २ हजार ९५ मत मात्रै प्राप्त गरेको स्थिती रहेको छ । उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  २ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ