१२ असार २०८३, शुक्रबार । June 26, 2026

आइपीएलः मंगलबार राती भएको खेलमा गुजरात विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम, अहमेदावादमा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । जवाफमा मुम्बईले ९ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । पाँचौ जितपछि…