काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारलाई ‘बाटो खर्च’ भन्दै दिएको ८ लाख रुपैया नेपाली काँग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले गायब बनाएका छन् । पार्टी कार्यालय बाट रुकुम पश्चिम प्रदेश (१) र (२) अनि प्रतिनिधि सभाका उम्मेदवारको लागि भनेर लिएको ८ लाख रुपैया आफैले खाएर ओलीले…