१६ असार २०८३, मंगलबार । June 30, 2026

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेको दाबी पेस

पोखरी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुखले आज ४ बजेसम्मको समयसीमा तोकेकोमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्‍यहरुको हस्ताक्षरसहित सुरेन्द्रराजलाई…