३ आश्विन २०८३, शनिबार । September 19, 2026

विश्वकप लिग–२ः स्कटल्याण्ड र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा आयोजक स्कटल्याण्ड र नेदरल्याण्ड्स आमनेसामने हुँदैछन्। यो प्रतिस्पर्धा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। दुवै टोली नेपालसँग पराजित हुँदै सिरिजको पहिलो खेलमा हार बेहोरेका छन् र आज जित निकाल्दै पुनरागमन गर्ने प्रयासमा छन्। नेपालले स्कटल्याण्डलाई पहिलो खेलमा रोमाञ्चक एक विकेटले हराएको थियो भने…