चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित शिवघाट क्षेत्रमा आज बिहान एक आपतकालीन घटना घट्यो। नारायणी नदीमा गिट्टी–बालुवा संकलनको क्रममा बाँध अचानक फुटेपछि नदीको बीच भागमा २२ जना कामदार फसेका थिए। उक्त घटनापछि सशस्त्र प्रहरीको उद्धार टोली खटिएर ती सबैलाई सकुशल रुपमा उद्धार गर्न सफल भएको हो। उद्धार कार्य समयमै सुरु भएकाले कुनै मानवीय क्षति भने…