२४ श्रावण २०८३, आइतबार । August 9, 2026

सिन्धुलीमा कार दुर्घटना, २ जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा आज (आइतबार) बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी एक जना घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ । सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा सो कार…