२३ माघ २०८१, बुधबार । February 5, 2025

स्वदेशी उत्पादनलाई सहुलियत दिन सकारात्मक छौँः उद्योग सचिव

काठमाडौं । उद्योग सचिव डा तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताएका छन् । औद्योगिक र लगानी पूर्वाधार तथा योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उहाँले उद्योग मन्त्रालय उद्योगीलाई सहजीकरण गर्ने मन्त्रालय रहेको र उद्योगीको समस्या समाधानमा प्रतिबद्ध रहेको बताए । उनले आगामी कम्तीमा १० वर्षका लागि…