१७ असार २०८३, बुधबार । July 1, 2026

गायिका रमलाको म्हेन्दोमाया ‘म्हेन्दोरी लोई’ (भिडियोसहित)

काठमाडौं । म्हेन्दोमाया गायिका रमला पाख्रिन तामाङले नयाँ गीत ल्याएकी छन् । रमलाले केही दिनअघि ‘म्हेन्दोरी लोई’ बोलको म्हेन्दोमाया गीत आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । ‘म्हेन्दोमाया साम्राज्ञी’को रुपमा समेत चिनिएकी रमलाको यो पछिल्लो गीतको भिडियोमा उनी आफैंले अभिनय गरेकी छन् । अढाई दशकदेखि नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशील रमला ‘म्हेन्दोमाया’ गीतको संरक्षण र…