२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

जेसीआइ काठमाडौंद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न


३१ बैशाख २०८०, आइतबार  

18
Shares

काठमाडौं । जुनियर चेम्बर ईन्टरनेसनल जेसीआई काठमाडौंले शनिबार बिहान काठमाडौंको पशुपति मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीआईका पास्ट प्रेजिडेन्ट विमल कुमार हुडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रोजेक्ट चियरपर्सन भिन्तुना डंगोलले कार्यक्रमको व्यवस्थापन गरेकी थिईन् । जेसिस सप्ताह अन्र्तगत आयोजित उक्त रक्तदान कार्यक्रमा अध्यक्ष रफी भण्डारी, उपाध्यक्ष शुक्र दाहाल, कार्यकारी अध्यक्ष प्रविन कुमार राई लगायत कठमाडौं जेसीसका अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा पशुपतिनाथको दर्शन गर्न आउने श्रद्धालुहरुले रगत दान गरेका थिए । उक्त रक्तदान कार्यक्रममा ७० पिन्ट रगत संकलन भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ