१४ असार २०८३, आइतबार । June 28, 2026

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो प्रतिवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । पक्राउ परेका १६ जना सहित ३२ जना विरुद्ध विभिन्न ६ वटा कसुरमा मुद्दा चलाउने राय सहित प्रहरीले सोमबार प्रतिवेदन बुझाएको हो । चैत १२ गतेदेखि चलिरहेको अनुसन्धानमा ५९ औँ दिनमा अनुसन्धान सकेर १ सय ५० पृष्ठलामो…