२३ श्रावण २०८३, शनिबार । August 8, 2026

सोमबार नेप्से परिसुचकमा एक अंकको बृद्धि

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ दशमलव १० अंकले बढेको छ । कारोबार समयमा केही घटेपनि अन्तिम समयसम्ममा परिसूचक बढ्दै १८९१ अंकमा पुगेर रोकिएको हो । यस क्रममा आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ । यस क्रममा आज १ अर्ब २७ करोड ८७ लाख…