काठमाडौं । भोटो देखाउने जात्राको अवसरमा बिहिबार गृह मन्त्रालयले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले भोटो देखाउने जात्राको अवसरमा बिहिबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् । ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउलाखेलमा भोटो…