काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ संग २ करोड लेनदेनको अडियो सार्वजनीक भएपछि पार्टीले कारबाही गरेका रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पद गएको छ । सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै बुधबार उनि पदमुक्त भएका हुन् । ढाकाकुमारको पद गएसंगै रास्वपाको तर्फबाट समानुपातिक सांसद विन्दवासिनी कंसाकारलाई शपथ लिने बाटो खुलेको छ । यसअघि…