१७ असार २०८३, बुधबार । July 1, 2026

बागमति प्रदेश सरकारद्धारा सार्वजनीक सवारीको भाडादर समायोजन

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारी साधनको भाडादर घटाएको छ। बुधबार बसेको भाडा निर्धारण सिफारिस समितिको बैठकले भाडा…