१ चैत्र २०८१, शनिबार । March 15, 2025

ज्यान गुमाउनेको संख्या १२ पुग्यो

जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये ८ जना एकै वडाका रहेका छन् । जाजरकोट छेडागाड नगरपालिका–५ का जैभान अधिकारीसहित दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा,…