९ चैत्र २०८२, सोमबार । March 23, 2026

आजको मौसमः देशभर बर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशको पश्चिमी तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाएको छ भने कोशी प्रदेशका धेरैजसो स्थानहरूमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। कोशी र मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,…