२५ माघ २०८१, शुक्रबार । February 7, 2025

यस्तो छ विश्वकप फुटबलको पुरस्कार राशी

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले हात पारेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकपको उपाधि उचालेको हो । तेस्रो पटक उपाधि उचालेको अर्जेन्टिनाले यसअघि सन सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो। कतार विश्वकपमा झन्डै ४४ करोड अमेरिकी डलर…