१ आश्विन २०८३, बिहिबार । September 18, 2026

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर


१९ असार २०८०, मंगलबार  

6
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको साटफेर दर तय गरेको छ ।

राष्ट्र बैंकले तोकेको दर अनुसार मंगलबारका लागि अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ४४ पैसा पुगेको छ । यूरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५ रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ६० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ