एजेन्सी । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि आज जारी खेलमा नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको हो । समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । अर्कोतर्फ घरेलु टोली मलेसियाले सेमिफाइनलमा…