९ चैत्र २०८२, सोमबार । March 23, 2026

देशभर बदली र वर्षाको सम्भावना : जनजीवन प्रभावित हुन सक्ने, सतर्क रहन आग्रह

काठमाडौं । अहिले देशको पश्चिमी र मध्य भू–भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतः सफा देखिनेछ। कोशी…