८ आश्विन २०८३, बिहिबार । September 24, 2026

एसिसी इमर्जिङ टिम्स एसिया कपः नेपालले युएइलाई हरायो

एजेन्सी । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । श्रीलङ्काको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले…