एजेन्सी । एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र संयुक्त अरब इमिरेटसबीच प्रतिस्पर्धा हुँदै छ । आफ्नो अन्तिम खेलमा नेपालले युएईसँग प्रतिष्पर्धा गर्न लागेको हो । आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र…