१० आश्विन २०८३, शनिबार । September 26, 2026

८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छ । शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले…