११ आश्विन २०८३, आइतबार । September 27, 2026

आईपीएल क्रिकेटःहैदराबादसँग मुम्बई इन्डियन्स ३१ रनले पराजित

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स ३१ रनले पराजित भएको छ । हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रनमात्र जोड्न सफल भएको थियो । तीन ब्याटरले अर्धशतक बनाएपछि…