२८ श्रावण २०८३, बिहिबार । August 13, 2026

नेपाल ए र आयरल्णड ए भिड्दै, अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा नेपाल

काठमाडौं । नेपाल ए र आयरल्णड ए बिचको तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा आज हुँदैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघिका २ खेलमा लगातार हार व्यहोरेर सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जित निकालेर क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । नेपाल ए पहिलो खेलमा २१ र दोस्रो खेलमा ४० रनले…