२ असार २०८२, सोमबार । June 16, 2025

कर्णाली सरकारः प्रचण्डको निर्देशन विपरित मुख्यमन्त्री शर्माको अडान कायमै



सुर्खेत । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने आफ्ना अडान कायमै राखेका छन् ।

मुख्यमन्त्री शर्माले आफ्नो अडान नछाडेपछि यतिबेला पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सत्ता गठबन्धनको भागबण्डा अनुसार कर्णालीको मुख्यमन्त्री एमालेको भागमा परेको छ ।

तर, शर्माले विश्वासको मत लिने अडान कायमै राखेकाले गठबन्धन भित्र संकट उत्पन्न हुने देखिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ग्वार्को फ्लाईओभर सञ्चालनको अन्तिम तयारी, असार ६ गतेदेखि सवारी गुड्ने

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर अब चार दिनपछि पूर्ण

‘लिटिल मिस एन्जल’ र ‘लिटिल मास्टर नेपाल २०२५’ को छैठौं संस्करणको ग्राण्ड फिनाले सम्पन्न

काठमाडौं । कलाश इभेन्ट्सद्वारा आयोजित ‘लिटिल मिस एन्जल नेपाल’ र

इरान–इजरायल युद्धः भिषण आक्रमण जारी, मृतक संख्या दुई सय ३८ पुग्यो

एजेन्सी । इरान र इजरायलबीच जारी सैन्य द्वन्द्वले गम्भीर रुप

पेट्रोल र डिजेलको मूल्य बढ्यो, कति पुग्यो लिटरमा ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा फेरि

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो