६ पुस २०८२, आइतबार । December 21, 2025

आज दिनभर के–के भयो ?

१.रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवारराष्ट्रिय स्वतन्त्र पार्टीले आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पार्टी सभापति रवि लामिछानेले घण्टी बजाएर उम्मेदवार घोषणा गरेका थिए । पत्रकारिता छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लिम्बूलाई रास्पाले पार्टीमा भित्राएर उम्मेदवार बनाएको हो । २. काम गर्न नदिए सरकार छाड्छौँः गृहमन्त्री लामिछानेउपप्रधान तथा…