काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध रोमाञ्चक जित हात पारेको छ। स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका ओपनर कुशल भुर्तेलले ३० रनको महत्वपूर्ण योगदान दिए। उनले ३५ बलमा ४ चौका प्रहार गर्दै टोलीको आधार तयार गरे। बाँकी ब्याटरहरू…