९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

एसीसी प्रिमियर कप

आफ्नो दोस्रो खेलमा नेपाल ३२ रनले विजयी



काठमाडौं । दिपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङ सँगै ओमानमा जारी एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपाल ३२ रनले विजयी भएको छ ।

नेपालले दिएको २ सय ११ रनको विशाल लक्ष्य पछ्छाएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जम्मा १ सय ७८ रन जोड्न सफल भएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २ विकेट, गुल्शन झा ले २ विकेट र ललित राजवंशीले २ विकेट लिएका थिए ।

त्यस्तै कुशल मल्ल र अविनाश बोहराले समान १र१ विकेट लिएका थिए भने कतारका एकजना ब्याटर रनआउन भएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ सय १० रन जोड्न सफल भएको थियो । नेपालका लागि आक्रमक ब्याटर दिपेन्द्रले अन्तिम ओभरमा ६ छक्का हान्दै सर्वाधिक ६४ रनको योगदान गरेका थिए ।

यस्तै ओपनर आशिफ शेखले पनि राम्रो प्रर्दशन गर्दै नेपाललाई ५२ रनको योगदान दिएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी