१९ असार २०८३, शुक्रबार । July 4, 2026

वैशाख ११ गते मंगलबार दिनभर के–के भयो ?

१. कतारका राजा काठमाडौंमाकतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी १ सय ५० जनाको भ्रमण दलसहित नेपाल आएका छन् । दुई दिने राजकीय भ्रमणमा उनी मंगलबार दिउँसो ३ बजे ३५ मिनेटको समयमा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत…