२३ मंसिर २०८२, सोमबार । December 8, 2025

आजको मौसमः सबै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा मनसुनी वायुको प्रभाव देखिएको छ भने देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप देशभर अहिले आंशिकदेखि सामान्य बदली भएको छ। बागमती प्रदेशका केही ठाउँहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित…