७ फाल्गुन २०८२, बिहिबार । February 19, 2026

न्युरोडको फुटपाथ विस्तारको बिषयमा विभाग र महानगर प्रहरीबिच विवाद

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि भत्काएको न्युरोड क्षेत्रको सडक विभागले पिच गर्न खोजेपछि विवाद भएको छ । सोमबार बिहान सडक पिच गर्न पुगेका विभागका कर्मचारी र महानगर प्रहरीबिच विवाद भएको हो । सडक विभागले सोमबार बिहान सडक पिच लागेपछि काठमाडौँ महानगरको प्रहरीले अवरोध गरेको छ । विवाद मिलाउन अहिले नगर प्रहरी र सडक…