८ आश्विन २०८३, बिहिबार । September 25, 2026

नेपाल भित्रियो यस बर्षको मनसुन

काठमाडौं । यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मनसुन भित्रिएको जानकारी दिएको हो । हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै क्रमिक रुपमा फैलिँदै जाने छ । नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी,…