२५ श्रावण २०८३, सोमबार । August 10, 2026

समूह चरणबाट बाहिरिने पहिलो देश बन्यो ओमान

एजेन्सी । वेष्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकपमा सहभागि राष्ट्रहरुले यतिबेला समूह चरणका खेलहरु खेलिरहेका छन् । जसमा सबै देशहरु विश्वकपको आगामी यात्रा अर्थात सुपर ८ मा आफ्नो स्थान सुरक्षित गर्ने दौडामा लागेका छन् । यसैबिच आमोन भने आईसीसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएसँगै…