९ पुस २०८२, बुधबार । December 24, 2025

आफगानिस्तानको घातक बलिङसामु टिक्न सकेन न्यूजिल्याण्ड

एजेन्सी । वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकपको आज भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गरेको छ । १ सय ६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १५.२ ओभरमा सबै विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोस्रो जित हो । यसअघि टोलीले युगान्डालाई १ सय २५ रनको विशाल अन्तरले…