एजेन्सी । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन जारी टी–२० विश्वकपमा आफ्नो पूरै ४ ओभर अर्थात २४ बल नै मेडन राख्ने पहिलो खेलाडी बनेका छन् । पपुवा न्युगिनीविरुद्ध लोकी फर्गुसनले ४ ओभरमा ३ विकेट लिदै कुनैपनि रन नदिदै उक्त कीर्तिमान बनाएका हुन् । टी–२० आईमा क्यानडाका साद बिन जाफरपछि चार ओभरनै मेडन राख्ने उनी दोस्रो…