१० आश्विन २०८३, शनिबार । September 26, 2026

नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया अन्तिम १६ मा

एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै टोली समूह डीको समूह विजेता बनेको हो । फ्रान्ससमेत रहेको कठिन समूहमा परे पनि राल्फ राग्निकको टोली तीनमध्ये दुई खेल जित्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो । पराजयका…