काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ८ दशमलव २४ अंकले घटेर २०५१ अंकमा कायम भएको छ । नेप्से घटेपनि कुल ३ अर्ब ७१ करोडको कारोबार भएको थियो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २ दशमलव २३ प्रतिशतले घट्यो । बैंकिङ ० दशमलव ०९ तथा अन्य समूह १५ अंक बढे ।…