२५ श्रावण २०८३, सोमबार । August 11, 2026

भारतले इंग्ल्यान्डलाई दियो १ सय ७२ रनको लक्ष्य

काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । गयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । भारतका लालागी कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५७ रन…