१५ कार्तिक २०८३, आइतबार । November 1, 2026

भेनेजुएला र इक्वेडर क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो

एजेन्सी । जारी कोपा अमेरिका २०२४ मा भेनेजुएला र इक्वेडरले क्वाटरफाइनलको यात्रा तय गरेका छन् । सोमबार बिहान जमैकालाई पराजित गर्दै समूह विजेता बनेर भेनेजुएला र मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै इक्वेडर क्वाटरफाइनलमा पुगेको हो। भेनेजुएलाले समूह चरणमा तीन वटै खेल जित्दा इक्वेडरले एक जित, एक हार र एक बराबरी खेलेर क्वाटरफाइनलमा स्थान बनाएको हो। सोमबार…