४ असार २०८३, बिहिबार । June 18, 2026

युरोकप २०२४

जर्जियाविरुद्ध शानदार जित निकाल्दै स्पेन क्वाटरफाइनलमा


१७ असार २०८१, सोमबार  

288
Shares

एजेन्सी । स्पेन जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा स्पेनले जर्जियालाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि एक गोल स्पेनका रोबिन ले नोरमाण्डले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि अब स्पेन क्वाटरफाइनलमा आयोजक जर्मनीसँग खेल्ने भएको छ । यो खेल जुलाई ५ मा हुने छ । त्यस्तै यो हारपछि जर्जिया भने युरोकपबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा