६ फाल्गुन २०८२, बुधबार । February 19, 2026

पूरा भयो सेमिफाइनल समिकरण, सुपर–८ चरणबाटै बाहिरियो अस्ट्रेलिया

एजेन्सी । वेष्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । मंगलबार बिहान भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तानले आफ्नो सेमिफाइनल यात्रा तय गरेपछि समिकरण तयार भएको हो । सुपर–८ को समूह १ बाट भारत समूह विजेता र अफगानिस्तान उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह २…