३० चैत्र २०८२, सोमबार । April 14, 2026

क्यानडाको पहिलो जित, पेरु १–० गोल अन्तरले पराजित

एजेन्सी । जारी कोपा अमेरिका २०२४ मा क्यानडाले पेरुलाई १–० ले पराजित गरेको छ । पहिलो पटक कोपा अमेरिका फुटबलमा सहभागी भएको क्यानडाको यो पहिलो जित समेत हो । यसअघि पहिलो खेलमा क्यानडा साविक विजेता अर्जेन्टिनासँग पराजित भएको थियो । कान्सास सिटीमा भएको खेलमा क्यानडालाई जित दिलाउन जोनाथन डेभिडले ७४औं मिनेटमा एक गोल गरे ।…