एजेन्सी । विश्व क्रिकेटको महारथी भारतले १७ बर्षपछि दोस्रो पटक टी–२० विश्वकप २०२४ को उपाधि उचालेको छ । गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि चुमेको हो । विश्वकपको उपाधिसँगै भारतले मुख्य प्रशिक्षक राहुल द्रविडलाई बिदाइ समेत गरेको छ । आफ्नो तीन बर्षे कार्यकालको अन्तिम खेलमा भारतलाई विश्वकप…